“मैले नदेखेको सपना” डा. चन्द्र गिरीद्वारा रचिएको आत्मकथा हो ।
यस पुस्तकमा पूर्वी नेपालको रमणीय पहाडी जिल्ला खोटाङको एउटा दुर्गम गाउँमा जन्मिएको केटो कसरी आज वातावरणको क्षेत्रमा विश्वप्रख्यात वैज्ञानिक बन्यो ? भन्ने रोमाञ्चक जीवनगाथा समेटिएको छ ।
पुस्तकमा डा. गिरीको बालापनदेखि हालसम्मका सङ्घर्ष र सफलताका कहालीलाग्दा अनि घतलाग्दा कथाहरू लेखिएका छन् ।
| Book | |
|---|---|
| ISBN | 9789937130776 | 
| Publisher | Bhundipuran Prakashan | 
| Language | Nepali | 
| Uncategorized | |
| Weight | 350 g | 
| Binding | Paperback | 
| Author(s) | डा. चन्द्र गिरी |