भुँडीपुराण प्रकाशनको “चीन र जापानको इतिहास” प्रा. डा. राजेश गौतमद्वारा तयार पारिएको ऐतिहासिक पुस्तक हो ।
ऋषिकेश शाहका शब्दमा “सरल र सुबोध शैलीमा लेखिएको यो प्रामाणिक पुस्तकले नेपाली वाङ्ग्मयमा एशियाका दुइवटा प्रभावशाली राष्ट्रहरुको इतिहासको खाँचोलाई पूर्ति गरेको छ ।”
“अंग्रेजी वा अरू विदेशी भाषाको ज्ञान नभएका नेपालीले पनि नेपालसंग घनिष्ट सम्बन्ध भएका एशियाका यी दुई मित्र राष्ट्रहरुको इतिहास अब उप्रान्त राष्ट्रभाषा नेपालीमै पढ्न पाउने भए ।”
| Book | |
|---|---|
| ISBN | 9789937511254 |
| Publisher | Bhundipuran Prakashan |
| Language | Nepali |
| Uncategorized | |
| Weight | 350 g |
| Binding | Paperback |
| Author(s) | डा. राजेश गौतम |