भुँडीपुराण प्रकाशनको “भोकासुर” हरि खनालद्वारा तयार पारिएको एक हास्य व्यंग्य संग्रह हो ।
स्रष्टा हरि खनालले राजनीतिक विसंगतिका कारण मुलुकले बेहोर्नु परेको अधोगतीलाई गम्भीर ढंगले प्रस्तुत गर्दै संगतिको आग्रह गर्नुभएको छ ।
यस कृतिमा थोरै शब्दमा व्यापक क्षेत्र र विकृतिहरमाथि सशक्त प्रहार गरिएको छ ।
यस पुस्तकमा सुकेलुतो लागेको हाम्रो समग्र सामाजिक जीवनमा खोयो लिएर कन्याउँदा मज्जा आए जस्तै मज्जा लाग्ने खालका निबन्धहरू प्रस्तुत गरिएका छन् ।
| Book | |
|---|---|
| ISBN | 9789937511872 | 
| Publisher | Bhundipuran Prakashan | 
| Language | Nepali | 
| Uncategorized | |
| Weight | 200 g | 
| Binding | Paperback | 
| Author(s) | हरि खनाल |