भुँडीपुराण प्रकाशनको “बाँसुरीको धून” जगन्नाथ दाहालद्वारा तयार पारिएको छन्द बहरबद्ध गजल संग्रह हो ।
बाँसुरीको धून विभिन्न बहारमा लेखिएका गजलहरूको संग्रह हो । धेरै जसो बहुप्रचलित खालका बहर छन् भने कति शास्त्रीय छन्दलाई आत्मसात गरेर लेखिएका छन् । जे जसरी लेखिए पनि गजलकै वृत भित्र रचिएका गजलहरू यसमा छन् ।
यस कृतिमा शास्त्रीय छन्द, फारसी बहर, लोक लय झ्याउरे, सवाई, सममात्रीक, स्व-निर्मित बहर लगायत स्रष्टाद्वारा निर्मित केही नयाँ छन्दका नामहरू समेत नामाकरण गरेर लेखिएका १०० गजलहरू छन् ।
| Book | |
|---|---|
| ISBN | 9789937702492 | 
| Publisher | Bhundipuran Prakashan | 
| Language | Nepali | 
| Uncategorized | |
| Weight | 200 g | 
| Binding | Paperback | 
| Author(s) | जगन्नाथ दाहाल |