भुँडीपुराण प्रकाशनको “जून चुहेको रात” डा. घनश्याम न्यौपाने “परिश्रमी”द्वारा तयार पारिएको गजलसंग्रह हो ।
उपप्रा. रामप्रसाद ज्ञवालीका शब्दमा “घनश्याम न्यौपानेका गजलहरू अनुभूति, कल्पना र वैचारिकताका त्रिवेणी हुन् । उनका गजलहरू पढ्दा पाठकले भुक्तभोगी र यथार्थबोधी अनुभूतिको अभिव्यक्तिका रुपमा तिनलाई पाउँछ । अनुभूतिमा नाभिजिकाना कोरा कल्पना र रूढ शास्त्रज्ञानले मात्र लेखिएका रचनाले पाठकको मन छुन सक्तैनन् । घनश्याम न्यौपानेका गजलले शास्त्रलाई पनि पचाएका छन् र जिन्दगीलाई पनि आत्मसात् गरेका छन् । त्यसैले पाठकको मन छुन सक्छन् ।”
| Book | |
|---|---|
| ISBN | 9789937702577 | 
| Publisher | Bhundipuran Prakashan | 
| Language | Nepali | 
| Uncategorized | |
| Weight | 200 g | 
| Binding | Paperback | 
| Author(s) | डा. घनश्याम परिश्रमी |