भुँडीपुराण प्रकाशनको "कसरी बालबालिका असल बनाउने" हेम राज भूसालद्वारा तयार पारिएको जीवनोपयोगी पुस्तक हो ।
यस पुस्तकमा बालबालिकालाई कसरी असल बनाउने भन्ने बारे अभिभावकका लागी विभिन्न बुँदाहरु प्रस्तुत गरिएको छ ।
यो पुस्तक बिशेष गरी अभिभावकहरुका लागी उपयुक्त छ ।
| Book | |
|---|---|
| ISBN | 9789937702966 |
| Publisher | Bhundipuran Prakashan |
| Language | Nepali |
| Uncategorized | |
| Weight | 350 g |
| Binding | Paperback |
| Author(s) | हेमराज भुसाल |