भुँडीपुराण प्रकाशनको "तनाव व्यवस्थापन" तेज कुमार दवाडीद्वारा तयार पारिएको जीवनोपयोगी पुस्तक हो ।
यस आफ्नो जिवनमा एकदमै महत्वपुर्ण रहेको कुरा "तनाव व्यवस्थापन" कसरी गर्ने भन्ने बारेमा उल्लेख गरिएको छ ।
यस पुस्तकका मद्दतले पाठकले आफ्नो जिवनमा तनाव व्यवस्थापन गर्नका लागी गर्न पर्ने कुराहरु लागु गर्न सक्छन् ।
अति नै सरल भाषामा लेखिएको यो पुस्तक सबै पाठकवर्गका लागी अतिउपयुक्त छ ।
| Book | |
|---|---|
| ISBN | 9789937702997 |
| Publisher | Bhundipuran Prakashan |
| Language | Nepali |
| Uncategorized | |
| Weight | 200 g |
| Binding | Paperback |
| Author(s) | तेजकुमार दवाडी |