भुँडीपुराण प्रकाशनको “स्वस्थ परिवार सरल उपाय” श्रीहरि शर्माद्वारा तयार पारिएको जीवनोपयोगी पुस्तक हो ।
यस किताबको मुख्य उद्देश्य हरेक परिवारले आफू र आफ्नो परिवारको स्वास्थ्य हेरविचार गर्न स्वास्थ्यका न्यूनतम आधारभूत उपायहरूको जानकारी गराउन, चेतना र क्षमता अभिवृद्धि गराउन, प्राप्त सेवाहरूको अधिकतम उपभोग गर्न प्रोत्साहित गराउन तथा सबै परिवार निरोगी र राम्रो स्वास्थ्य बनाउन थप मद्दत मिल्न सक्नेछ भन्ने हो ।
किताबमा सामेल गरिएको विषयवस्तु सकभर छोटो, साधारण बोलीचाली र सबैले बुझ्ने सरल भाषामा प्रस्तुत गरिएको छ ।
| Book | |
|---|---|
| ISBN | 9789937729031 |
| Publisher | Bhundipuran Prakashan |
| Language | Nepali |
| Uncategorized | |
| Weight | 350 g |
| Binding | Paperback |
| Author(s) | श्रीहरि शर्मा |