भुँडीपुराण प्रकाशनको "सबैभन्दा कठिन काम सबैभन्दा पहिले" दिपेन्द्र शाहद्वारा तयार पारिएको ब्रायन ट्रेसीको "EAT THAT FROG!"को अनुवादित संस्करण हो ।
यो पुस्तकमा कम समयमा बढी काम गर्ने र आलटाल छोड्ने तरिका सरल ढंगबाट प्रस्तुत गरिएको छ ।
यस पुस्तकमा प्रस्तुत गरिएका गहकिला सामाग्रीहरुलाइ अध्ययन गरी पाठकले आफ्नो जिवनमा उपयोग गर्न सक्छन् ।
| Book | |
|---|---|
| ISBN | 9789937729055 |
| Publisher | Bhundipuran Prakashan |
| Language | Nepali |
| Uncategorized | |
| Weight | 200 g |
| Binding | Paperback |
| Author(s) | अनुः दिपेन्द्र शाह |