भुँडीपुराण प्रकाशनको "समाजवादको जन्म र विकास" डा. राजेश गौतमद्वारा तयार पारिएको ऐतिहासिक पुस्तक हो ।
यो पुस्तकका मूल उद्देश्य भनेको समाजवादी आन्दोलनलाई ती ऐतिहासिक घटनाहरुको परिप्रेक्षमा प्रस्तुत गर्ने, जसबाट यसको जन्म र विकास भएको थियो ।
नेपालको परिप्रेक्षमा पनि राजनीतिक रूपबाट समाजवादको चर्चा राणा शासनकालको अन्त्यको समयतिरबाट देखिएका विभिन्न राजनीतिक दलहरुले आ-आफ्नो प्रचार विभिन्न माध्यमहरुमा गरेका थिए र गरिरहेका पनि छन् । जसको परिणाम स्वरुप आज नेपालमा पानी थरीथरीका समाजवादीहरु देखिएका छन् ।
| Book | |
|---|---|
| ISBN | 9789937729109 | 
| Publisher | Bhundipuran Prakashan | 
| Language | Nepali | 
| Uncategorized | |
| Weight | 350 g | 
| Binding | Paperback | 
| Author(s) | डा. राजेश गौतम |