भुँडीपुराण प्रकाशनको “नेपालको इतिहासका केहि अपुष्ट पक्षहरू” मधुसूदन पाण्डेयद्वारा तयार पारिएको ऐतिहासिक पुस्तक हो ।
प्रस्तुत कृति नेपाल शब्दको उत्पत्तिदेखि प्रारम्भ गरेर प्राचीन, मध्यकालीन तथा आधुनिक कालसम्मको नेपाल राज्यको इतिहासका अनेकन् विवादित एवं निर्क्योल हुन नसकेका पक्षहरूको संगालो हो ।
एक सय बीसवटा शिर्षकमा विभाजित प्रस्तुत ग्रन्थमा राजनीतिक घटनाक्रम मात्र नभएर सामाजिक, सांस्कृतिक, धार्मिक एवं मुद्रा तथा मूर्तिकलासम्बन्धी विषयहरू पनि समावेश गरिएका छन् ।
| Book | |
|---|---|
| ISBN | 9789937729673 | 
| Publisher | Bhundipuran Prakashan | 
| Language | Nepali | 
| Uncategorized | |
| Weight | 350 g | 
| Binding | Paperback | 
| Author(s) | मधुसूदन पाण्डेय |