भुँडीपुराण प्रकाशनको “निभेका शिखा” डा. घनश्याम परिश्रमीद्वारा तयार पारिएको गजल सङ्ग्रह हो ।
डा. परिश्रमीको प्रस्तुत कृतिले नेपाली गजलको आकाशमा मडारिएको भ्रमको बादललाई हटाउन र गजल बहरमा नै भनिनु वा लेखिनुपर्छ भन्ने कुरालाई प्रमाणित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।
| Book | |
|---|---|
| ISBN | 9789937747103 | 
| Publisher | Bhundipuran Prakashan | 
| Language | Nepali | 
| Uncategorized | |
| Weight | 350 g | 
| Binding | Paperback | 
| Author(s) | डा. घनश्याम परिश्रमी |