भुँडीपुराण प्रकाशनको “गान्धी हत्या बयान सङ्ग्रह” मधुसूदन पाण्डेयद्वारा रचिएको पुस्तक हो ।
पाण्डेयकै शब्दमा: “गान्धी हत्याको अभियोगमा फाँसीको सजाय पाएका नथुराम विनायक गोडसेका भाइ गोपाल गोडसे तथा नथुराम गोड्सेद्वारा लिखित तथा गोडसेलाई फाँसीको सजाय दिने न्यायाधीश खोसलाद्वारा लिखित तथा गोडसेलाई फाँसीको सजाय दिने न्यायाधीश खोसलाद्वारा लिखित (१) में इट प्लिज योर अनर, (२) गान्धी वध क्यो, (३) गान्धी वध और मै, (४) मर्डर अफ महात्मा आदि पुस्तकका पानाहरूमा छरिएर रहेका बयानहरूलाई सङ्ग्रह गरी यो पुस्तक, तयार पारिएको हो ।”
| Book | |
|---|---|
| ISBN | 9789937747257 | 
| Publisher | Bhundipuran Prakashan | 
| Language | Nepali | 
| Uncategorized | |
| Weight | 350 g | 
| Binding | Paperback | 
| Author(s) | मधुसूदन पाण्डेय |