भुँडीपुराण प्रकाशनको “ओथेलो” विलियम शेक्सपियरद्वारा रचिएको र मधुसूदन पाण्डेयद्वारा अनुवाद गरिएको नाटक हो ।
पाण्डेयकै शब्दमा: “अंग्रेजी साहित्यमा ओथेलोलाई एक महान् रचनामा गणना गरिएको छ । शेक्सपियरले ओथेलो नाटकको दोस्रो नाम ‘भेनिसको मूर’ राखेका छन् । ‘भेनिसको मूर’ का नामबाट नाटक सर्वप्रथम राजा जेम्स प्रथमका पालामा लेखिएको थियो । सायद त्यो नाटक पनि शेक्सपियरकै हुनुपर्दछ भन्ने अड्कल काटिएको छ ।”
| Book | |
|---|---|
| ISBN | 9789937747295 | 
| Publisher | Bhundipuran Prakashan | 
| Language | Nepali | 
| Uncategorized | |
| Weight | 350 g | 
| Binding | Paperback | 
| Author(s) | मधुसूदन पाण्डेय |