भुँडीपुराण प्रकाशनको "इन्दिरा गान्धीको जीवनी" मधुसुदन पाण्डेयद्वारा तयार पारिएको एक जीवनी हो ।
लेखकका शब्दमा: "इन्दिरा गान्धी एक चुम्बकीय व्यक्तित्वकी महिला नेत्री थिइन् । झाँसीकी रानी लक्ष्मीबाईजतिकै हिम्मतदार वीराङ्गना थिइन् । प्रजातन्त्रको रक्षाका लागि पहरासमान कठोर थिइन् । धर्मका आडमा आतंक मच्चाउनेहरुप्रति हरिणहरूको बथानमा बाघले झम्टिएझैं झम्टिन पछि हट्दिनथिन । राष्ट्रको अखण्डताका खातिर जस्तोसुकै जोखिम उठाउन पछि पर्दिनथिन् । त्यही राष्ट्रवाद नै उनको मृत्युको कारण बन्न पुग्यो ।"
| Book | |
|---|---|
| ISBN | 9789937747301 | 
| Publisher | Bhundipuran Prakashan | 
| Language | Nepali | 
| Uncategorized | |
| Weight | 350 g | 
| Binding | Paperback | 
| Author(s) | मधुसूदन पाण्डेय |