भुँडीपुराण प्रकाशनको “विश्वप्रसिद्ध व्यक्तिका सफलताका कथाहरू” दिपेन्द्र शाहद्वारा तयार पारिएको जीवनोपयोगी पुस्तक हो ।
हरेक मानिस जीवनमा सफल हुन चाहन्छन् । कोही सफल वैज्ञानिक बन्न चाहन्छन् भने कोही सफल साहित्यकार वा बिजनेसम्यान बन्न चाहन्छन् । क्षेत्र अलग-अलग हुन सक्छ, तर सबैले सफलता चाहन्छन् ।
सफलता कसरी हासिल गर्न सकिन्छ भन्ने प्रायजसो मानिसलाई थाहा हुँदैन । यही कारणले उनीहरू जीवनमा सफल हुँदैनन् । यदि तपाईंलाई मोटरसाइकल चलाउन आउँदैन भने मोटरसाइकल चलाउन सक्नुहुन्न । यसरी नै सफलता कसरी हासिल गर्ने भन्ने जान्नुहुन्न भने तपाईं सफल पनि बन्न सक्नुहुन्न ।
| Book | |
|---|---|
| ISBN | 9789937747530 |
| Publisher | Bhundipuran Prakashan |
| Language | Nepali |
| Uncategorized | |
| Weight | 350 g |
| Binding | Paperback |
| Author(s) | दिपेन्द्र शाह |