भुँडीपुराण प्रकाशनको “मन्टेसरी सिकाइ (स्रोत पुस्तक)” अम्बिका सापकोटा साउदद्वारा तयार पारिएको पुस्तक हो ।
मन्टेसरी शिक्षा बालबालिकाको लागि अत्यावश्यक र अन्तर्निहित भए पनि यसलाई अहिलेसम्म नेपालमा खुल्ला रूपमा पूर्ण रूपमा लागू गर्न सकिएको छैन ।
यो शिक्षा कसले पढाउने, किन पढाउने र कहाँ पढाउने भन्दा पनि कसरी पढाउने भन्ने कुरा महत्त्वपूर्ण हुन जान्छ ।
विकसित राष्ट्रहरूमा यस विषयलाई अत्यावश्यक र सहज विपदको रूपमा स्वीकारिसकेका छन् ।
नेपालको सन्दर्भमा अहिले सबै तहका शिक्षकहरूलाई यो शिक्षाले महत्त्वपूर्ण स्थान पाइसकेको कुरा सर्वविदितै छ ।
| Book | |
|---|---|
| ISBN | 9789937772075 |
| Publisher | Bhundipuran Prakashan |
| Language | Nepali |
| Uncategorized | |
| Weight | 350 g |
| Binding | Paperback |
| Author(s) | अम्बिका सापकोटा (साउद) |