भुँडीपुराण प्रकाशनको “महाभारतका कथा” प्रकाशमणि दहालद्वारा तयार पारिएको धार्मिक कथासङ्ग्रह हो ।
आदिकाव्य रामायणले प्रस्तुत गरेको आदर्श समाज विपरीत महाभारतले संसारको रङ्गमञ्चमा प्रदर्शित हुने यथार्थ समाजको, स्वार्थ, रागद्वेष, छलकपट, द्वन्द्व, हत्या-हिंसा र विनाशको यथार्थ चित्र प्रस्तुत गरेको छ ।
यस कथासङ्ग्रहमा संख्याका दृष्टिले १६ थान बहुचर्चित कथा छन् ।
| Book | |
|---|---|
| ISBN | 9789937772204 | 
| Publisher | Bhundipuran Prakashan | 
| Language | Nepali | 
| Uncategorized | |
| Weight | 350 g | 
| Binding | Paperback | 
| Author(s) | प्रकाशमणि दहाल |