भुँडीपुराण प्रकाशनको “रोजीको हवाईजहाज” नवराज रिजालद्वारा तयार पारिएको बालउपन्यास हो ।
प्रस्तुत पुस्तक एउटा सङ्घर्षशील बालिकाको कथामा आधारित उपन्यास हो ।
एउटा सामान्य परिवारमा जन्मेकी रोजी कठिन परिश्रम र मेहेनतले पाइलट बन्न सफल भएकी छे ।
ऊ सँगसँगै काम गरिरहेका अन्य बालबालिकाहरू पनि आआफ्ना सफल भएका छन् ।
| Book | |
|---|---|
| ISBN | 9789937772211 | 
| Publisher | Bhundipuran Prakashan | 
| Language | Nepali | 
| Uncategorized | |
| Weight | 350 g | 
| Binding | Paperback | 
| Author(s) | नवराज रिजाल |