भुँडीपुराण प्रकाशनको “कार्ल मार्क्सः जीवन, कर्म र शिक्षहरू” गोपीरमण उपाध्यायद्वारा तयार पारिएको पुस्तक हो ।
यस पुस्तकमा मार्क्सको व्यक्तिगत जीवन बारे मात्र प्रकाश पारिएको छैन, वैचारिक विकास बारे पनि क्रमबद्ध विवरण दिइएको छ ।
त्यसका साथै मार्क्सका सबै प्रमुख पुस्तकहरूको सारांश दिइएको छ ।
त्यसैगरी पुस्तकमा दिइएका सामग्रीहरूबाट मार्क्सको व्यक्तित्व, राजनैतिक भूमिका, विचार र कृतिहरूको समेत जानकारी प्राप्त हुन सक्छ ।
| Book | |
|---|---|
| ISBN | 9789937772273 | 
| Publisher | Bhundipuran Prakashan | 
| Language | Nepali | 
| Uncategorized | |
| Weight | 350 g | 
| Binding | Paperback | 
| Author(s) | गोपीरमण उपाध्याय |