भुँडीपुराण प्रकाशनको “जयप्रकाश नारायणः जीवनी र विचार” प्रा.डा. राजेश गौतमद्वारा तयार पारिएको जीवनी हो ।
स्वतन्त्र भारतको समाजवादी नेताहरूमा जयप्रकाश नारायणको नाम ज्यादै सम्मानपूर्वक लिइने नाम हो । जो सधैँ आफूलाई राजसत्ताबाट बेग्लै राखेर लोकसत्तालाई बलियो (मजबुत) बनाउन लागिरहे । खासगरी महात्मा गान्धीपछि यस्तो गर्नेहरूमध्ये उनी एकमात्र व्यक्ति थिए ।
उनी राजसत्ताभन्दा माथि लोकनीति र लोकसत्ताजि अंकुश राख्ने कुराको पक्षधर थिए, ताकि राजसत्तालाई भ्रष्ट हुनबाट बचाउन सकियोस् । त्यस्ता व्यक्ति पटक-पटक आउँदैनन् ।
| Book | |
|---|---|
| ISBN | 9789937772297 | 
| Publisher | Bhundipuran Prakashan | 
| Language | Nepali | 
| Uncategorized | |
| Weight | 350 g | 
| Binding | Paperback | 
| Author(s) | प्रा. डा. राजेश गौतम |