भुँडीपुराण प्रकाशनको “नेपाली संक्षिप्त भारत” पं चक्रपाणि चालिसेद्वारा तयार पारिएको महाभारतको संक्षिप्त नेपाली अनुवाद हो ।
महाभारत सर्वमान्य एक ठूलो आर्य इतिहासको संस्कृत ग्रन्थ हो । सम्पूर्ण आर्यहरू यसलाई अतिशय पूज्य दृष्टिले हेर्दछन् । यसको पूज्यभाव यहाँसम्म छ कि यसलाई आर्यहरू वेदबराबर सम्झन्छन् । यसकारणले महाभारतको श्रवण, मनन र पठन गर्नु हाम्रो परम धर्म र कर्तव्य पनि छ ।
| Book | |
|---|---|
| ISBN | 9789937772310 |
| Publisher | Bhundipuran Prakashan |
| Language | Nepali |
| Uncategorized | |
| Weight | 350 g |
| Binding | Paperback |
| Author(s) | पं चक्रपाणि चालिसे |