भुँडीपुराण प्रकाशनको “यसरी बोल्छन्” डा. घनश्याम परिश्रमीद्वारा तयार पारिएको बाल गीत हो ।
यस पुस्तकमा विभिन्न जनावरहरूले कस्तो कस्तो आवाज निकालेर बोल्छन् भनेर एकदमै सरल र रमाइलो ढङ्गबाट बालबालिकाहरूलाई सिकाउन खोजिएको छ ।
भर्खरै अक्षर चिन्दै गरेका बालबालिकाहरूका लागि यो पुस्तक निकै उपयोगी हुनेछ ।
| Book | |
|---|---|
| ISBN | 9789937772563 | 
| Publisher | Bhundipuran Prakashan | 
| Language | Nepali | 
| Uncategorized | |
| Weight | 200 g | 
| Binding | Paperback | 
| Author(s) | डा. घनश्याम परिश्रमी |