भुँडीपुराण प्रकाशनको “समकालीन नेपाली निबन्ध” श्रीओम श्रेष्ठ ‘रोदन’द्वारा सम्पादन गरिएको निबन्ध सङ्ग्रह हो ।
श्रीओम श्रेष्ठ ‘रोदन’को सम्पादनमा प्रकाशित यस कृतिले निबन्धकारहरूको स्पष्ट पहिचान र योगदानलाई स्थापित गर्ने विश्वास हामीले लिएका छौँ ।
विशेषतः पछिल्लो समयमा स्रष्टा एवम् पाठकहरूको रुचि यात्रानिबन्धतर्फ बढी देखिएकोले हुन सक्छ, त्यसतर्फ स्रष्टाहरू बढी एकोहोरिएका छन् । त्यसैले प्रतिनिधिमूलक यात्रानिबन्ध र हास्यव्यङ्ग्य निबन्धहरू फाटफुट रूपमा निस्के पनि आत्मपरक निबन्धको यस्तो छुट्टै कृति सायद यो नै पहिलो हुन सक्छ ।
| Book | |
|---|---|
| ISBN | 9789937772778 | 
| Publisher | Bhundipuran Prakashan | 
| Language | Nepali | 
| Uncategorized | |
| Weight | 350 g | 
| Binding | Paperback | 
| Author(s) | सम्पादनः श्रीओम श्रेष्ठ 'रोदन' |