भुँडीपुराण प्रकाशनको “अमरको अनार” हरि खनालद्वारा तयार पारिएको बाल चित्रकथा हो ।
प्रस्तुत पुस्तकमा अमर नामक पात्रले अनारको व्यापार गरेको वर्णन गरिएको छ ।
यो पुस्तक स-साना बालबालिकाहरूलाई अ-आ सिकाउनका लागि तयार पारिएको पुस्तक हो ।
यो पुस्तक स-साना बालबालिकाका लागि निकै उपयोगी छ ।
| Book | |
|---|---|
| ISBN | 9789937772853 | 
| Publisher | Bhundipuran Prakashan | 
| Language | Nepali | 
| Uncategorized | |
| Weight | 200 g | 
| Binding | Paperback | 
| Author(s) | हरि खनाल |