भुँडीपुराण प्रकाशनको “रित्तो हाँगो” हरि खनालद्वारा तयार पारिएको बाल चित्रकथा हो ।
प्रस्तुत पुस्तकमा गोरे भ्यागुतो र केही कागहरूको कथा एकदमै रमाइलो ढङ्गबाट प्रस्तुत गरिएको छ ।
यो पुस्तक स-साना बालबालिकाहरूलाई ०-९ अङ्कहरूको ज्ञान दिनका लागि तयार पारिएको हो ।
| Book | |
|---|---|
| ISBN | 9789937772938 | 
| Publisher | Bhundipuran Prakashan | 
| Language | Nepali | 
| Uncategorized | |
| Weight | 200 g | 
| Binding | Paperback | 
| Author(s) | हरि खनाल |