भुँडीपुराण प्रकाशनको “जूनतारा” इन्द्रकुमार श्रेष्ठ सरित्द्वारा तयार पारिएको बाल कवितासङ्ग्रह हो ।
इन्द्रकुमार श्रेष्ठ सरित्द्वारा लेखिएका र सविज्ञा ज्ञवालीद्वारा चित्रसहित सजाइएका जूनतारा बाल कवितासङ्ग्रहका कविताहरू रमाइला छन् ।
सरल र सरस भाषामा बाबुनानीहरूका भाकामा यी कविताहरू सजाइएका छन् ।
| Book | |
|---|---|
| ISBN | 9789937772976 | 
| Publisher | Bhundipuran Prakashan | 
| Language | Nepali | 
| Uncategorized | |
| Weight | 200 g | 
| Binding | Paperback | 
| Author(s) | इन्द्रकुमार श्रेष्ठ सरित् |