भुँडीपुराण प्रकाशनको “मानवीय सारतत्त्व (विचारधाराको इतिहास)” जर्ज थोम्सनद्वारा रचित र गोपीरमण उपाध्यायद्वारा नेपाली भाषामा अनुवादित वैचारिक कृति हो ।
विचारधाराको इतिहासलाई नेपालको दार्शनिक क्षेत्रमा प्रमुख पाठ्यसामग्रीका रूपमा उपयोग गर्ने हिसाबले यसको नेपाली रूपान्तर भएको हो ।
जोर्ज थम्सनको यस रचनाको महत्त्वका सम्बन्ध हिन्दी भाषामा यसै पुस्तकको अनुवाद कर्णसिंह चौहानले गरेका हुन् । उनी भन्छन्,”जहाँसम्म जर्ज थोम्सनको प्रस्तुत पुस्तकका सम्बन्धमा विचार गर्ने हो भने अन्य रचनाहरूमा भन्दा यसमा छुट्टै प्रकारको विशेषता पाइन्छ ।”
| Book | |
|---|---|
| ISBN | 9789937784085 | 
| Publisher | Bhundipuran Prakashan | 
| Language | Nepali | 
| Uncategorized | |
| Weight | 350 g | 
| Binding | Paperback | 
| Author(s) | गोपीरमण उपाध्याय |