भुँडीपुराण प्रकाशनको “पञ्चतन्त्रका कथा” विष्णुकुमारी देवीद्वारा अनुवादित धार्मिक कथासङ्ग्रह हो ।
“पञ्चतन्त्रका कथा” छोटाछोटा कथाहरूको संगालो हो । यो संस्कृत साहित्यको अमर कृति हो । विश्वका धेरै भाषामा यसको अनुवाद भएको छ । यसमा पशुपंछीका कथाहरू छन् । केही कथामा मानिस पात्र पनि छन् ।
इसपका नीति कथाहरूजस्तै पञ्चतन्त्रका कथाहरू पनि विश्व प्रसिद्ध प्राचिन नीति कथा हुन् ।
सबै कथाले मानिसको जीवनलाई आदर्श र नैतिकवान बनाउने शिक्षा र सन्देश दिन्छन् ।
कथाका पात्र र परिवेशलाई हेर्दा यी कथाहरू भारत उपमहाद्वीपमा सिर्जना भएको सहजै अनुमान गर्न सकिन्छ ।
| Book | |
|---|---|
| ISBN | 9789937784153 |
| Publisher | Bhundipuran Prakashan |
| Language | Nepali |
| Uncategorized | |
| Weight | 350 g |
| Binding | Paperback |
| Author(s) | अनुवादः कृष्णकुमारी देवी |