भुँडीपुराण प्रकाशनको “प्रारम्भिक व्याकरण (कक्षा ५)” कक्षा ५ का बालबालिकाका लागि तयार पारिएको पाठ्यपुस्तक हो।
यस पुस्तकमा कविता, कथा, संवाद आदि रोचक सृजनालाई आधार बनाएर तिनै सामग्रीद्वारा विद्यार्थीहरूको मस्तिष्कमा एउटा छाप बसाउने उद्देश्यअनुकूल काम गरिएको छ।
यस पुस्तकमा शब्दहरूसंगसंगै विभिन्न सान्दर्भिक चित्रहरूद्वारा तिनीहरूको मस्तिष्कमा बिम्बनिर्माण गर्न खोजिएको छ।
यस पुस्तकमा अन्त्यमा दिइएका सामग्रीहरूद्वारा पाठभित्रबाटै व्याकरणको अवधारणा बसाउन सिर्जनशीलतालाई स्वयम् सक्रिय तुल्याउने युक्तिको प्रयोग गरिएको छ।
| Book | |
|---|---|
| ISBN | 9789993318002 | 
| Publisher | Bhundipuran Prakashan | 
| Language | Nepali | 
| Uncategorized | |
| Weight | 350 g | 
| Binding | Paperback | 
| Author(s) | प्रा. डा. दयाराम श्रेष्ठ, डा. रामप्रसाद ज्ञवाली, गणेशप्रसाद भट्टराई, टीकाराम शर्मा, धर्म पोखरेल |