भुँडीपुराण प्रकाशनको “नेपालको राजनैतिक इतिहास” डा. राजेश गौतमद्वारा तयार पारिएको ऐतिहासिक पुस्तक हो ।
यो पुस्तक विश्वविध्यालयका छात्र छात्राहरू र नेपालको इतिहासको विभिन्न पक्षमा चाख राख्नेहरूलाई ध्यानमा राखेर तयार गरिएको छ ।
नेपालको आधुनिक इतिहास सम्बन्धी आज सम्म भएका अनुसन्धानलाई विश्लेषण गर्ने रुपमा जानकारी चाहनेहरूको जिज्ञासा पूरा गर्न यो पुस्तक निकै उपयोगी हुनेछ ।
| Book | |
|---|---|
| ISBN | 9789994637584 |
| Publisher | Bhundipuran Prakashan |
| Language | Nepali |
| Uncategorized | |
| Weight | 350 g |
| Binding | Paperback |
| Author(s) | डा. राजेश गौतम |