भुँडीपुराण प्रकाशनको “भग्वद-गीता ज्ञान” प्रा.डा. सूर्यमणी अधिकारीद्वारा तयार पारिएको जीवनोपयोगी पुस्तक हो ।
यस पुस्तकमा भगवान श्रीकृष्णले अर्जुनलाई रणभूमीमा दिएको अर्ती उपदेश समावेश गरिएको छ ।
यस पुस्तकमा भएका ज्ञान सम्पुर्ण पाठकहरुले आफ्नो जिवनमा उपयोग गर्न सक्छन् ।
| Book | |
|---|---|
| ISBN | 9789994637690 |
| Publisher | Bhundipuran Prakashan |
| Language | Nepali |
| Uncategorized | |
| Weight | 350 g |
| Binding | Paperback |
| Author(s) | प्रा.डा. सूर्यमणि अधिकारी |