भुँडीपुराण प्रकाशनको “विश्व इतिहासका केही पानाहरू” डा. राजेश गौतमद्वारा तयार पारिएको ऐतिहासिक पुस्तक हो ।
यो पुस्तक त्रिभुवन विश्वविद्यालय अन्तर्गत इतिहास विषयमा ‘प्रमाणपत्रस्तर’ को पाठ्यक्रममा रहेको छ ।
यस पुस्तकभित्र मेसोपोटामियाको सभ्यता, सिन्धुघाँटीको सभ्यता, प्राचिन चीनको सभ्यता, प्राचिन रोमको सभ्यता, इसाई र इस्लाम धर्मको उदय, युरोपमा पुनर्जागरण, फ्रान्सको राज्यक्रान्ती आदि समावेश गरिएका छन् ।
| Book | |
|---|---|
| ISBN | 9789994679942 | 
| Publisher | Bhundipuran Prakashan | 
| Language | Nepali | 
| Uncategorized | |
| Weight | 350 g | 
| Binding | Paperback | 
| Author(s) | डा. राजेश गौतम |